प्रधानन्यायाधीशबारे निर्णय नै नगरी सुनुवाई समितिको बैठक स्थगित


नेपाल समाचारपत्र, काठमाडौं ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे कुनै निर्णय नै नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।

समितिको बैठक बसेपनि कुनै निर्णय भएन ।

अब अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी स्थिगित भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।