कोरिया पठाउने नाममा ठगी



काठमाडौ (नेस) । कोरियामा राम्रो जागिर लगाई दिन्छु भन्दै झण्डै एक दर्जन ब्यक्तिसंग ८० लाख उठाएर ठगी गर्ने जोसेफ श्रेष्ठ र मिनबहादुर थापालाई केन्द्रिय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

सरकारी कोटामा एक बर्षको भिषा लगाई दिने र हरेक बर्ष कोरियाबाटै नविकरण गर्न मिल्ने भन्दै ठगी गरेको अभियोगमा ब्युरोले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्