दलितलाई सहकारीमार्फत सहुलियतमा ऋण


काठमाडौं । सरकारले बजेटमा दलित समुदायको आर्थिक स्तर उकास्ने कार्यक्रम ल्याएको छ ।

दलितको आर्थिक हैसियत बढाउन उनीहरुलाई  सहकारीमार्फत १० लाख रुपैयाँसम्म सहुलियत ऋण दिने  व्यवस्था गरिएकाे छ ।

सहुलियत ऋण ५ प्रतिशत ब्याजमा दिइने र त्यसको लागि सामुहिक जमानी बस्नु पर्ने बजेटमा उल्लेख छ । दलित समुदायले उत्पादन मूलक तथा आधिुनक पेशाको संचालनको लागि सहुलियत ऋण पाउनेछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।