चुराेटकाे भाउ बढ्याे


काठमाडौँ । सरकारले चुरोटको प्रत्येक खिल्लीमा २५ पैसा जोखिम कर लिने भएको छ। सकारले आगामि आर्थिक वर्ष २०७५ र ७६ मा करका दायर बढाउँदै प्रत्येक खिल्ली चुरोटमा २५ पैसा जोखिम कर लिने भएको हो।

त्यस्तै स्वास्थ्यका लागि हानिकारक वस्तुहरु मदिरा, चुरोट, सुर्तीजन्य बस्तु, अत्तरलगायतका बस्तुमा अन्तशुल्क बढाइएको छ।

त्यस्तै महानगर, उपमहानगर पालिकाभित्र मदिराजन्य र सूर्तीजन्य बस्तुको व्यापार गर्ने व्यवसायीलाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि करको दायरामा ल्याइने भएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।