खरको छाना भएकालाई जस्तापाता


काठमाडौं । सरकारले तराईमा घरको छाना भएका नागरिकलाई जस्तापाता दिने घोषणा गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमार्फत यो घोषणा गर्नुभएको हो । यस्तै दक्षिणी सीमा जोडिएको स्थानीय तहमा सडक पूर्वाधारका लागि ५३ करोड रुपैयाँ छुट्याइएको छ ।

हरेक प्रदेशमा एउटा व्यापारिक नाका बनाउने पनि सरकारले घोषणा गरेको छु ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।