बजेटमा कांग्रेसको प्रतिक्रियाः हात्ती आयो हात्ती आयो फुस्सा !



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटलाई हात्ती आयो हात्ती आयो फुस्सा भएको दावी गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निति तथा कार्यक्रम र घोषणा प्रत्रमा उल्लेख भएका कुरा बजेटमा नआउने दुःखद भएको बताउँनुभएको छ । बजेट र निति तथा कार्यक्रम बीच तादम्यता नभएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्