बुढीगण्डकरी जलविद्युत आयोजनाको मुआब्जा तत्काल वितरण गरीने


काठमाडौँ । बुढीगण्डकरी जलविद्युत आयोजनाको मुआब्जा तत्काल वितरण गरीने भएको छ । नेपाल सरकारले बुढीगण्डकरी जलविद्युत आयोजनाको मुआब्जा तत्काल वितरण गरीने बजेट भाषण मार्फत घोषणा गरेको हो । बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले बुढीगण्डकरी जलविद्युत आयोजनाको मुआब्जा तत्काल वितरण गरीने घोषणा गरेका हुन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।