घरजग्गाको कारोबार गर्न नपाइने


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै घरजग्गाको कारोबार नियमन गर्ने प्रस्ताव गरेका छन् । बजेटमार्फत मन्त्री डा. खतिवडाले भूउपयोग सम्बन्धी कानुनको व्यवस्था  गर्ने, कृषियोग्य जमिनलाई खण्डीकरण गर्न नदिने, घरजग्गा बिक्री इजाजत लिएर मात्रै गर्न पाइने व्यवस्था गरेका जनाएका छन् । नयाँ बजेटमा घरजग्गाको कारोबारमाथि अंकुश लगाउने विश्वास बजेट अघि नै  गरिएको थियो । प्लटिङ समेत प्रभावित हुने भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।