२० लाख पर्यटक भित्र्याउने भिजिट इयर २०२० संचालन गर्ने


काठमाडौँ । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने भिजिट इयर २०२० संचालन गर्ने भएको छ । बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले भिजिट इयर २०२० संचालन गर्ने घोषणा गरेका हुन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।