अवैधरुपमा भारततर्फ निकासी हुँदै गरेको अवस्थामा १० गाई नियन्त्रित


महोत्तरी । महोत्तरीको सम्सीबाट प्रहरीले १० गाईसहित एक जनालाई आज बिहान पक्राउ गरेको छ ।

बिहान १ बजे प्रहरी गस्ती टोली अवैधरुपमा भारततर्फ निकासी हुँदै गरेको अवस्थामा सम्सी गाउँपालिका–६ का ५० वर्षीय शेख तमिरुललाई सो परिमाणको गाईसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।