३८ क्वीन्टल सुन तस्करीमा नेकपाका नेता संलग्न


काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करीमा एमाले नेता र कार्यकर्ता पनि तानिएका छन । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चडामणि उप्रेती गोरेले अदालतमा दिएको बयान अनुसार एमालेका नेता कार्यकर्ता पनि यसमा जोडिएका छन ।

मोरङ जिल्ला अदालतमा दोस्रो दिनको बयानका क्रममा गोरेले एमाले कार्यकर्ता रेवत आचार्यलार्इ पोलेपछि बिहीबार नै उनलार्इ प्रहरीले पक्राउ गरेको छ । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले राति साढे ९ बजे नियन्त्रणमा लिएको हो । प्रहरीले यसबारे स्पष्ट बताउन चाहेको छैन ।

प्रतिक्रिया

१
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।