आज डिभीको नतिजा आउँदै


काठमाडौं । डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा आज सार्वजनिक हुने भएको छ।

अमेरिकाले प्रदान गर्दै आएको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक हुन लागेको हो । सो कुरा अमेरिकी सरकारको आधिकारीक वेवसाइट ‘डिभीलोटरी डट स्टेट डट’ मा उल्लेख छ ।

आज मध्यान्न १२ बजे नतिजा सार्वजनिक हुनेछ। नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।