छिट्टै चीन जान्छुः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे आइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।