मोदीसँग कांग्रेस नेताले के भने ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनीहरु मोदी बस्ने ह्यात होटलमा पुगी भेटवार्ता गरेका थिए ।

कांग्रेसका तर्फबाट देउवाका अलवा नेता रामचन्द्र पौडेल, विजय कुमार गच्छदार, शशांक कोइराला, सीता देवी यादव, कृष्ण सिटौला, विमिलेन्द्र निधि, रामशरण महत, पूर्णबहादुर खड्काले मोदीसँग भेटी छलफल गरेका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारका अनुसार नेपाली कांग्रेस र प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध सदृढ बनाउनेबारे छलफल भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।