मोदी मुक्तिनाथ प्रस्थान


काठमाडौं । भारतीय प्रधानमनत्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनमा निक्लिएका छन् ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदी शनिबार बिहानै मुक्तिनाथका लागि हिँडेका हुन्। मुक्तिनाथ मन्दिरमा पूजा गरेपछि उनी जोमसोम पुग्नेछन् ।

९ बजे त्यहाँबाट काठमाण्डु फर्किएर उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् । त्यसपछि विभन्न कार्यक्रममा सरिक भई आजै साझ ४ बजे उनी भारत फर्कनेछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।