यी हुन २ सयलाई पछि पार्दै सहसचिवमा नाम निकाल्ने उत्कृष्ट कर्मचारी

0
Shares

काठमाडौं । लोक सेवा आयोगले सहसचिवको नतिजा प्रकाशन गरेको छ।

लोक सेवा आयोगले अन्तर्वार्तामा छनोट भएका १६ मध्ये १२ जनालाई बढुवाका लागि संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयमा सिफारिस गरेको छ। अन्तर्वार्ता, प्रस्तुतीकरण, मामिला विश्लेषण र लिखित परिक्षाको आधारमा उनीहरुको छनोट भएको आयोगले जनाएको छ।
खुल्ला प्रतिस्पर्धातर्फ शिवलाल तिवारीले पहिलो नम्बरमा नाम निकालेका छन्। परिक्षामा २ सय भन्दा धेरै उपसचिव र अधिकृतहरु सहभागी थिए।

Skip This