काठमाडाैं । मध्यरातमा लमजुङकाे मर्स्याङदी गाँउपालिका स्थित भारतीय जिएमअार कम्पनीमा शक्तिशाली बम विष्फाेट भएकाे छ । बन्दका कारण सुनसान भएकाे बेला बम विष्फाेट भएकाे जनाइएकाे छ ।
तर कस्ले बम हान्याे भन्ने कुरा खुल्लन सकेकाे छैन । घटनामा काे संलग्न छ ? खाेजीकार्य भैरहेकाे प्रहरीले जनाएकाे छ । क्षेतीकाे विवरण भने अाँउन बाँकि छ ।











प्रतिक्रिया