प्रदेश नम्बर ५ को प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने


नेपाल समाचारपत्र, बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसका लागि १६ आइतबार प्रदशेसभाको आकस्मिक बैठक बोलाइएको छ ।

यसअघि २१ मा बैठक बस्ने तय भएको थियो ।

प्रधानमन्त्री ओली बुद्ध जयन्तीको समारोहमा सहभागी हुन लुम्बिनी आएको अवसरमा प्रदेशसभालाई पनि सम्बोधन गर्ने भएको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।