नेपाल प्रहरीमा सर्बेन्द्र खनाल र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल आईजीपीमा नियुक्त


काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयां आईजीपी नियुक्त गरेको छ । मंगलबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ ।


भोलिदेखि दुई प्रहरी संगठनका प्रमुखले अनिर्वाय अवकास पाउने भएपछि सरकारले आज नै आईजीपी नियुक्ति गरेको हो । दुवै प्रहरी प्रमुख आफ्नो पेशामा अब्बल मानिन्छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।