आईजीपी नियुक्त गर्न मन्त्रिपरिषदको बैठक बस्दै


 

काठमाडौ । आईजीपी नियुक्तीकालागि मन्त्रिपरिषदको बैठक केहीबेरमा बालुवाटरामा बस्दै छ । अहिले केहीबेरमा बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आईजीपी नियुक्ति गर्ने भएको हो ।
नेपाल प्रहरीमा सर्बेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की तथा सशस्त्र प्रहरी बलमा शैलेन्द्र खनाल र पुष्पराम केसी प्रतिस्पर्धामा रहेका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।