पेट्रोलिय पदार्थको मूल्य बढ्यो, पेट्रोल, डिजेल र मटितेलको मूल्यमा २ /२ रुपैयाँ बृद्धि


काठमाडौंँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको हो ।

बढेको मूल्य आजै मध्यराति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।