कांग्रेस नेता खुमबहादुर खड्काको निधन


काठमाडौ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको केही बेर अघि नयांदिल्लीमा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित खड्काको निधन भएको उहांको पारिविारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।