बाम गठबन्धनको घोषणापत्र भोलि सार्वजनिक हुने


काठमाडौँ । नेकपा एमाले नेतृत्वको बाम गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको संयुक्त घोषणापत्र भोलि मंगलबार सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो १ः बजे काठमाडौको तिनकुनेमा रहेको रोयल व्याङकेटमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा घोषणा पत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयकी कार्यबाहक सचिव मीना ज्ञवालीले जानकारी दिएकीछिन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।