धुनिवेशीमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा २ को मृत्यु


काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी–९ टायलघरमा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बा ८२ प ७७९७ नम्बरको मोटरसाईकल ट्रिपरमा ठोक्किँदा मोटरसाइकलमा सवार काठमाडौंका सलिन तुलाधर र रामेश्वर सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।