झापाको दमक नगरपालिकामा एमालेका रोमनाथ ओली र गीत अधिकारी विजयी

0
Shares

काठमाडौँ । झापाको दमक नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका रोमनाथ ओली १०८०६ मत ल्याई विजयी भए । उपमेयरमा गीता अधिकारी १२६२५ मत ल्याई विजयी भइन ।