अजयमेरुमा माओवादी केन्द्र विजयी



 

डडेल्धुरा, १६ असार । अजयमेरु गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट दुई हजार ६९० र माओवादी केन्द्रकै कलावती भाण दुई हजार १७१ मत ल्याएर अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँगे्रसका लोकराज भट्टले एक हजार ७७९ र कमला विष्टले एक हजार ७७५ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्