ताप्लीमा एमाले विजयी



 

गाईघाट (उदयपुर), १६ असार । ताप्ली गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उद्धवसिंह थापा एक हजार २५७ मत ल्याई विजयी हुनुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा एमालेकै कमला राई एक हजार ७३४ मत ल्याएर विजय हुनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्