दार्चुलाको लेकम गाउँपालिकामा एमाले विजयी



दार्चुलाको लेकम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका तर्फबाट उम्मेदार रहेका परमानन्द जोशी विजयी भएका छन्। उनी २२३५ मत ल्याएर उनी विजयी बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्