मेरो देश

0
Shares

नक्कली समाजसेवीहरूले यहाँ चर्चाको चूली छुन्छन्। हिजो केही नहुने नेताहरू मिनरल वाटरले हात धुन्छन्। निडर सुशिलाहरू महाभियोग लागी चुपचाप घरमा हुन्छन्। अँध्यारो शहरलाई उज्यालो दिने कूलमानहरू धुरूधुरू रून्छन्। मेरो देश।
दीपकराज गिरी, हास्य अभिनेता

Skip This