सरकार र संघीय गठबन्धन बीचको बैठक सुरु



फाईल फोटो

बैशाख २७, काठमाडौं । सरकार र संघीय गठबन्धन बीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठक संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा केन्द्रित छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु बैठकमा सहभागी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्