जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


रुपन्देही, १६ चैत ।

सियारी–५ बस्ने ३० वर्षीय प्रेम रोकायलाई सोही ठाउँ बस्ने २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।