टयाक्टरबाट खसेर एकको मृत्यु



विमल विष्ट, डोटी ।
डोटीको बनलेक गाबिसमा टयाक्टरबाट खसेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार से १ त २५५५ नम्बरको टयाक्टर बाट खसेर बनलेक गाबिस ७ बस्ने बर्ष १८ का भक्तबहादुर रावतको ज्यान गएको हो । चालक तथा टयाक्टर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्