हेटौंडा, (नेस)। हेटौंडा–५ का वडाध्यक्ष मनकारी देखिनुभएको छ। समुदायमा रहेकालाई बेलाबेलामा व्यक्तिगत रकम खर्चेर सहयोग गर्दै आउनुभएका अध्यक्ष राजेश बानियाँले फेरि व्यक्तिगत खर्चमै २ सय विद्यार्थीलाई स्विटर प्रदान गर्नुभएको हो।
नेपाल समाचारपत्र, हेटौंडा। वैदेशिक रोजगार(मलेसिया) मा रहेका नेपाली गिरोहसँग मिली नक्कली नागरिकता बनाएर विदेशमा बसेका नेपाली कामदारले घरमा रेमिट्यान्समार्फत् पठाएको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
हेटौंडा, (नेस)। रातोमाटेबाट प्रहरीले लागूऔषध गाँजा ५३ केजीसहित चार जनालाई नियन्त्रणमा लिएको छ। हेटौंडाबाट भारततर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउन्ड हवाइ फायर गरेको थियो। भारतीय
नेपाल समाचारपत्र, हेटौंडा। मकवानपुरको पर्यटकीय गन्तव्य इन्द्रसरोवरमा प्याराग्लाइडिङको परीक्षण गरी पर्यटन वर्ष २०२०को स्वागत गरिएको छ। इन्द्रसरोवर, प्रदेश–३ सरकारले घोषणा गरेको भ्रमण वर्षको उत्कृष्ट पर्यटकीय गन्तव्य हो। इन्द्रसरोवरको गुम्बाडाँडाबाट ४
नेपाल समाचारपत्र, हेटौंडा। छोराप्रतिको अतिशय चाहनाबाट विकास हुने छोरीप्रतिको अविश्वास बाबुआमाले उमेर छँदै बुढेसकालमा छोराछोरीमाथि निर्भर हुनुनपर्ने अवस्था सिर्जना गर्दै जाने हो भने हराउने बुझाइ छ। सन्तानमा निर्भर हुनुपर्ने वृद्धावस्थामा
हेटौंडा, (नेस)। हेटौंडा उपमहानगरपालिकाले करिब तीन वर्षपश्चात् हेटौंडा बजार क्षेत्रमा राखेको डस्टबिन चोरी भएका छन्। उपमहानगरपालिकाले डस्टबिन राख्ने योजनासहित नयाँ ढंगले बिजुलीको पोलमा झुन्ड्याएर ‘पैदलयात्रीको फोहोरमात्र मलाई’ भन्दै करिब ६
नेपाल समाचारपत्र, हेटौंडा। प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटना बढेको भन्दै सरोकारवालासँग छलफल गर्नुभएको छ। दुर्घटना न्यूनिकरणका लागि मुख्यमन्त्री पौडेलले सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल गर्नुभएको हो। छलफलमा सवारी
नेपाल समाचारपत्र, हेटौंडा। प्रदेश–३ सरकारले पाहा संरक्षण तथा यसको व्यावसायिक खेतीको सम्भावना बारे अध्ययन शुरू गरेको छ। पाहा संरक्षणका लागि मकवानपुरको भीमफेदी र कैलाश गाउँपालिकाका उच्च पहाडी क्षेत्रबाट अनुसन्धान प्रक्रिया
नेपाल समाचारपत्र, हेटौंडा। हेटौंडा उपमहानगरपालिका सुन्दर र सफा नगरका रूपमा परिचित छ। हुन पनि हो, हेटौंडा प्राकृतिक हिसाबले साँच्चै सिंगारपटार नगरेरै सुन्दर देखिन्छ। उत्तरी क्षेत्रमा जिल्लाकै परिचित पर्यटकीयस्थल रहेको हेटौंडा
हेटौंडा, (नेस)। प्रहरीले चोरिका सामानसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब पौने ३ बजे हेटांैडा उपमहानगरपालिका–४ स्थित गौरीकुमार मैनाली बस्दै आएको घरमा चोरी भएको खबर प्राप्त हुनासाथ तत्काल
नेपाल समाचारपत्र, हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले आफ्नो सबै सांगठनिक कार्यविभाजन टुङ्ग्याएको छ। बैठकले प्रतिनिधिसभा, प्रदेशसभाका निर्वाचन क्षेत्र र जिल्लाका सबै दश स्थानीय तहको विभागीय, संगठनतर्फका संयोजक र सहसंयोजकमा
नेपाल समाचारपत्र, हेटौंडा। नेपालका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा ढिलाइ र कडाइ गरिएसँगै नक्कली लाइसेन्स प्रयोग गरी प्रहरीलाई झुक्याएर सवारी चलाइँदै आएको पाइएको छ। अवैध तरिकाले मोटरसाइकल चलाइँदै आएको र चोरीको
नेपाल समाचारपत्र, हेटौंडा। यसै त चिसो हुने मकवानपुरको उत्तरी क्षेत्रमा जाडो बढ्दै छ। तर, चखेलका विद्यार्थी भने जाडोको परवाह नगरी जस्ताले बारबेर पारिएको टहरामा पढ्न बाध्य छन्। २०७२ सालमा भूकम्पका
नेपाल समाचारपत्र, हेटौंडा। प्रदेश–३ का निर्वाचित जनप्रतिनिधिलाई ‘तलब’ नदिन निर्देशन दिइएको छ। सर्वोच्च अदालतले कात्तिक १ गतेको फैसलाले जनप्रतिनिधिलाई पारिश्रमिक लिन रोक लगाएको थियो।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश–३
हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको छ । उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले साकिला पर्वसमेत
हेटौंडा, (नेस)। प्रहरीले पछिल्लो समय ३१ वटा मोबाइल फेला पारेर धनीलाई बुझाएको छ। ९ महिना अवधिमा जिल्ला प्रहरी कार्यालयबाट १ सय ५२ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो।
नेपाल समाचारपत्र, हेटौंडा। चिनियाँ सरकारको सहयोगमा मकवानपुरको थाहानगर—९, चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको औपचारिक शुरुवात गरिएको छ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका वरिष्ठ प्राविधिक एवम् परामर्शदाता
नेपाल समाचारपत्र, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ की ७० वर्षीया सुभद्रा दर्नालको पानीसमेत नओत्ने घर अहिले भत्काइएको छ। तीन महिनाअघि नेपाल समाचारपत्रमा पीडित सुभद्राको विषयमा समाचार प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर
न्युज अफ नेपाल, हेटौंडा । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गर्नुभएको छ । आइतबार एक सन्देशमार्फत् मुख्यमन्त्री
नेपाल समाचारपत्र, हेटौंडा। कृषि तथा वन विश्वविद्यालय (एएफयू)ले अदालतको आदेश लत्याउँदै भवन निर्माण अगाडि बढाएको भन्दै वन विज्ञानले आपत्ति जनाएको छ। तर दुई विश्वविद्यालयको जग्गा विवादका कारण हेटौंडामा विश्वविद्यालय शैक्षिक