बारामुल्ला,(एजेन्सी) भारत अधिनस्थ जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा विहिवार भारतिय सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँचजना लडाकूको मृत्यु भएको छ । अघल्लो दिन पनि सुरक्षाफौजको कारबाहीमा चार जना
गाजा,(एजेन्सी) गाजा क्षेत्रमा भएको श्रृंखलावद्ध इजरायली हवाई आक्रमणमा तीनजना प्यालेस्टाइनीको मृत्यु भएको सैनिक सुत्रले जनाएको छ । विद्रोहीहरुले दक्षिणी इजरायलमा दर्जनौं रकेट प्रहार गरेको प्रत्युक्तरमा इजरायलले यो हमला गरेको हो।
टोरोन्टो (एजेन्सी) क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मानवअधिकार कार्यकर्ताको रिहाइ सम्बन्धी बयानलाई लिएर साउदी अरेबियासँग माफी माग्न अस्विकार गरेका छन् । साउदी अरेबियाका विदेशमन्त्रीले क्यानाडाबाट उक्त बयान फिर्ता लिनु पर्ने माग
गोवा (एजेन्सी) बौद्ध धर्म गुरु दलाईलामाले भारत–पाकिस्तान विभाजनलाई लिएर पुर्व प्रधानमन्त्री पंडित जवाहरलाल नेहरुलाई जिम्मेवार ठहर्याएका छन् । यदि नेहरुले आफनो बारेमामा मात्र नसोचेको भएर भारत पाकिस्तानको विभाजन नहुने उनले
वासिङटन (एजेन्सी) अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पद्वारा यसै हप्ता पुन प्रतिबन्ध लगाएको जवाफमा इरानले साइबर हमला गर्न सक्नेमा साइबर सुरक्षा तथा गुप्तचर विशेषज्ञहरुले सचेत गराएको छ । ट्रम्पले सन् २०१५ को
इस्लामाबाद (एजेन्सी) पाकिस्तानी सरकारले पुर्व प्रधानमन्त्री नवाज सरिफका छोरा हसन र हुसैनलाई कालोसुचीमा राखेको छ । अब उनीहरुले पाकिस्तानको पासपोर्टबाट विदेश भ्रमण गर्न पाउने छैन । लन्डनमा बसिरहेका दाजुभाईलाई भ्रष्टाचारका
नयाँदिल्ली,(एजेन्सी) भारतको एक अदालतले सरकारको विरोधको वावजुद पनि भेटरान राजनीतिज्ञ मुथुभेल करुणानिधिलाई प्रतिकत्मक क्षेत्रमा अन्त्येष्टि गर्न दिने अनुमति दिएको छ । उनको परिवारले चेन्नाइ ( पुर्व मद«ास ) को मरिना
हेलेन्सिकी ,(एजेन्सी) फिनल्यान्ड बढेको अस्वाभाविक तापक्रमको कारण लामखुटेहरु धमाधम मन थालेको तर रगत चुस्ने अन्य किराफटेँग्रा भने बढन थालेको बुधवार संचार माध्यमले जनाएके छ । जलवायु तथा मौसम विभागले यसपालि
रियाद (एजेन्सी) साउदी अरेबियाको सरकारी एयरलाइन्सले टोरोन्टाको लागि सिधा उडान रद्द गरेको छ । क्यानाडाद्वारा नागरिक तथा महिला अधिकारका कार्यकर्तालाई रिहा गर्न माग गरेपछि रियादले उक्त कदम उठाएको हो ।
चेन्नइ (एजेन्सी) तमिनाडुका पुर्व मुख्यमन्त्री तथा डीएमकेका अध्यक्ष एम करुणानिधिको मंगलबार साँझ चेन्नईको अस्पतालमा निधन भएको छ । उनी ९४ बर्षका थिए । करुणानिधि करिब ८ दशकसम्म राजनितिमा सक्रिय रहे
रियाद,(एजेन्सी) साउदी अरेवियाले सोमवार आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै क्यानाडासंगको समपुर्ण नयाँ व्यापार र लगानी कार्य बन्द गरिने जानकारी दिएको छ । साउदी अरेबियाले क्यानाडाली राजदूतलाई आफ्नो देश छोड्न
लिमा ,(एजेन्सी) दक्षिणी पेरुको आयाकुचो क्षेत्रमा एउटा सामाजिक भेलामा खाना खाँदा कम्तिमा आठजना व्यक्तिको ज्यान जानुका साथै अन्य बिसजना सिकिस्त परेको स्वास्थ अधिकारीहरुले मंगलवार बताएका छन् । स्थानिय प्रशासनले त्यहाँ
ढाका (एजेन्सी) बंगलादेशको राजधानी ढाकामा अमेरिकी राजदुतको चढेको गाडी र त्यो सँगै रहेका सवारीहरुमाथि केहि हतियारधारीहरुले आक्रमण गरेका छन् । एक अमेरिकी अधिकारीले उक्त आक्रममा अमेरिकी राजदुत मार्सिया बर्निकेट र
जेनेभा (एजेन्सी) स्विजरल्यान्डको पुर्वी भागमा एक विमान पहाडमा ठाक्किएर भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ । उक्त युंकर जेयु–५२ विमान द्वितीय विश्वयुद्धताकाको भएको बताइएको छ । शनिबार १४ यात्रीलाई
तेहरान,(एजेन्सी) साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्न एकजना इरानी कुटनीतिज्ञलाई सोमवार प्रवेश अनुमति दिएको छ । दुवै मुलुकबीच तनावको स्थिति रहेको वर्तमान परिस्थितीमा यो समाचार सरकारी सञ्चार माध्यमले सार्वजनिक
नयाँदिल्ली,(एजेन्सी) भारतको छत्तीसगढ राज्यको सुक्मा नजिक सोमबार सुरक्षाकर्मिहरुसंगको भिडन्तकोक्रममा चौंध जना माओवादी लडाकु मारिएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी
फुकेट (एजेन्सी) यौन सम्पर्कका लागि नमान्दा थाइल्यान्डका पुर्व सुन्दुरीको गोली हानी हत्या गरिएको छ । उनले एक क्लबका मालिकसँग यौन सम्पर्क गर्न अस्विकार गरकी थिइन् । पविना नेमुइनग्रक पहिचान भएकी
जाकार्ता (एजेन्सी) इन्डोनेसियाको लामबाक द्विमा शक्तिशाली भुकम्प आएको छ । भुकम्पका कारण सरकारले सुनामीको चेतावनी पनि जारी गरेको छ । अमेरिकी भुगर्भ सर्वेक्षणले भुकम्पको तिब्रता ७ रिक्टर स्कल भएको बताएको
कावुल,(एजेन्सी) पुर्वी अफगानिस्तानमा आइतवार एकजना आत्मघाती आक्रमणकारीले विस्फोट गराउादा तिनजना चेक उत्तरी एटलान्टिक सन्धि संगठन ( नेटो ) का सैनिक मारिएका छन् । नेटोका अधिकारीहरुद्वारा जारी गरिएको एत्र विज्ञप्तिमा अफगान
बेइजिंग,(एजेन्सी) सरकार विरोधी चिनिया कलाकार एइ वेइवेइले स्थानिय प्रशासनले राजधानी बेइजिंग स्थित आफ्नो स्टुडियो भत्काइ दिएको गुनासो आइतवार गरेका छन् । उनले आफ्नो स्टुडियो भत्काइँदै गरेको क्लिप इन्स्टाग«ाममा राख्दै उक्त