मोदी जापानमा



ओसाका (एजेन्सी)
विश्वका विकसित तथा विकासोन्मुख देशहरुको समुह जी २० को शिखर सम्मेलनमा भाग लिन जापान पुगेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई विश्वले संम्भावनाहरुको ‘गेटवे‘का रुपमा हेरिरहेको बताए ।

आफनो सरकार दोस्रो पटक चुनिनुलाई सत्यको जीत भएको बताउँदै भातले आफुलाई प्रधान सेवकका रुपमा स्विकार गरेको मोदीले बताए । प्रधानमन्त्री मोदीले जापानमा रहेका भारतियलाई गरेको उक्त सम्बोधनपछि ‘जयश्री राम‘को नारा पनि लगाएका थिए । आफनो जीतमा आप्रवासी भारतियहरुको योगदानका लागि पनि मोदीले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्