क्वालालम्पुर,(एजेन्सी) उत्तर कोरियका सर्वोच्च नेता किम जोंग उनका सौतेनी दाजु किम जोंग नामको हत्याका लागि आफुहरुलाई झुक्याएर प्रयोग गरिएको बताउने दुई जना महिला विद्ध मुद्धा चल्न ेभएका ेछ । सिती
नयाँदिल्ली,(एजेन्सी) दक्षिणी भारतिय राज्य केरलामा भिषण मनसुन वर्षाको कारण आएको बाढीमा कम्तिमा ७३ जना मानिसको ज्यान गइसकेको तथा ८५ हजार भन्दा बढि व्यक्ति विस्थापित भइसकेको सरकारी अधिकारीहरुले विहिवार बताएका छन्
जेनेभा (एजेन्सी) एक रहस्यमयी रुसी भुउपग्रहले देखाइरहेको ‘अन्यन्त असाधारण ब्यवहार‘ले अमेरिकाको होस उडाइरहेको अमेरिकी विदेश मन्त्रालयका एका अधिकारीले बताए । स्विजरल्यान्डको एक सम्मेलनमा सहायक यलिम पोब्लेटले भनिन्– हामीलाई यो के
नयाँदिल्ली (एजेन्सी) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ७२ औं स्वतन्त्रता दिवशको अवसरमा लालकिलाबाट देशको नाममा सम्बोधन गर्दै सरकारका उपलब्धीका बारेमा चर्चा गरे । उनले स्वास्थ्य, अन्तरिक्ष र महिलासँग सम्बन्धित तीनवटा
काबुल (एजेन्सी) उत्तर अफगानिस्तानमा नजिकका दुई जाँच चौकीमा भएका तालिबान आक्रमणमा कम्तिमा ३० सैनिक र प्रहरीको मृत्यु भएको छ । उत्तरी बागलान प्रान्तको बागलने मरकजीमा मंगलबार राती विद्रोही लडाकुले जाँच
कावुल,(एजेन्सी) तालिवान लडाकु समुहले बुधवार आफुले अफगानिस्तानमा कार्यरत अन्तर्राष्ट्रिय संस्था रेडक्रस( आइसिआसि ) का कर्मचारीहरुलाई सुरक्षित स्थान दिन नसकिने जनाएको छ । लडाकुहरुले तथस्थ मानव अधिकारवासदी समुह बताइने रेडक्रसले राजधानी
लन्डन,(एजेन्सी) वेलायतको संसद भवन बाहिर कार दुर्घटना गराउने क्रममा आतंककारी गतिविधिको आशंकामा पक्राउ गरिएका व्यक्तिको नाम सालिह खातेर भएको बुधवार सरकारी सुत्रले जनाएको छ । मुलत सुडानबाट आएका वेलायती नागरिक
फुकुसिमा,(एजेन्सी) जापानको फुकुसिमा शहरका वासिन्दाले रक्षात्मक पहरिनमा रहेका एकजना बालकको प्रतिमा प्रति आक्रोश व्यक्त गरेका छन् । तिनीहरुले सन् २०११ मा त्यहाँ भएको आणविक भटी चुहावटको कारण अझैपनि फुकुसिमा असुरक्षित
रोम,(एजेन्सी) उत्तर पश्चिमी इटाली शहर जिनोवामा मंगलवार मोटरबाकेको एउटा पुल भाँच्चिदा कम्तिमा बाइसजना मानिसको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् । दुर्घटनाकोबेला गुडिरहेका सवारी साधन नब्बे मिटर तल जमिनमा खसेका
बैंकक (एजेन्सी) बांद्ध भिक्षुहरुको मोटापनाबाट चिन्तित थाइल्यान्ड सरकारले देशभरी चेतावनी जारी गरेको छ । उक्त चेतावनीमा भक्तलाई भिक्षुहरुलाई स्वास्थ्यमा हानी पुर्याउने खालको भोजन नदिन भनेको छ । सरकारको स्वायत्त संस्था
वासिङटन (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध टेक्स्ट सन्देश पोस्ट गर्ने आफनो एक एजेन्ट पिटर स्ट्रजोकलाई संघिय जाँच ब्युरो (एफबीआई)ले बर्खास्त गरेको छ । पिटरले अमेरिकी राष्ट्रपति चुनाव २०१६ का
चंडीगढ (एजेन्सी) पाकिस्तानले सोमबार स्वतन्त्रता दिवस अगाडी सदभावनाका अनुसार २७ माझी सहित ३० भारतिय कैदी रिहा गरेको छ । पाकिस्तान विदेश मन्त्रालयले एक विज्ञप्तीमा भने– यो अगस्ट १४ मा देशको
कावुल,(एजेन्सी) सरकारी फौज र तालिवान लडाकुबिचको भिडन्त चौंथो दिनमा पुग्दा अफगान शहर घाज्नीमा खाद्यान्न आपुर्ति कम हुँदै गइरहेको संयुक्त राष्ट्र सघले सोमवार जनाएको छ । आइतवार सो क्षेत्रबाट भाग्न सफल
जाकार्ता (एजेन्सी) इन्डोनेसियामा दुर्घटनाग्रष्त भएको एक विमानको भग्नावशेषमा १२ बर्षका एक बेटा जीवित फेला परेको छ । उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । विमानको भग्नावशेष पपुआ न्युगिनीको सीमा
मस्को,(एजेन्सी) ताजिकिस्तानको पहाडी इलाकामा एउटा हेलिकोप्टर अस्वाभाविक ढंगले अवतरण गरिन पुग्दा त्यसमा सवार १३ जना पर्वतारोही र चालक दलका ३ जना सदस्य हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । स्थानिय समय
लन्डन, (एजेन्सी) वेलायतको म्यानचेष्टरको मोस साइड क्षेत्रमा आयोजित एक स्ट्रिट पार्टीमा गोली चल्दा दुईजना बालबालिका लगायत दस व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । स्थानिय समय अनुसार आइतवार बिहान साढे
बेइजिङ, (एजेन्सी) चीनको निंगसिया स्वायत्त क्षेत्रको वुझोंग सहरमा भत्काउने योजना असफल भएको छ । उक्त योजनाको विरोधमा हजारौं मुसलमान मस्जिद वरिपरी घेरेर बसेका थिए । सरकारी सन्चार माध्मले कानुन भन्दा
सियाटल, (एजेन्सी) स्थानिय समय अनुसार अमेरिकाको सियाटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रवार साँझ ८ बजे चोरीएको होराइजन एयरलायन्सको एउटा खाली विमान समुद«ी क्षेत्रमा दुर्घटनाग्रस्त भएको एक वरिष्ठ संघिय उडयन सुत्रले जनाएको छ
न्युयोर्क, (एजेन्सी) संयुक्त राष्ट्र संघको मानव अधिकारवादी समुहले शनिवार आफुले चीनले झण्डै दस लाख उइघुरहरुलाई ‘ प्रति आतंककारी केन्द«हरु ’ मा थुनिराखेको विश्वस्त खवर प्राप्त गरेको दावी गरेको छ ।
वासिङटन, (एजेन्सी) अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका मातापिता विक्टर र अमालिजा क्नाव्जलाई बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले हटाउन चाहेकै प्रावधानमा अमेरिकी नागरिकता प्रदान गरिएको छ। स्लोभेनियाका विक्टर र अमालिजा क्नाव्ज ग्रिनकार्ड