कासोभो,(एजेन्सी) युद्ध अपराधको अभियोग लगाइएको सर्वियाका पुर्व राष्ट्रपति स्लोवोदान मिलोसेभिकको पक्षबाट वकालत गर्ने महत्वुपुर्ण वकिललाई शनिवार साँझ गोली हानी हत्या गरिएको प्रहरीले जनाएके छ । ५७ वर्षिय द«ागोस्लाभ ओग्नजानोभिक लाई
ओस्लो,(एजेन्सी) नर्वेको आर्कटिक क्षेत्रको द्विप समुह स्भाल्वार्डमा एउटा क्रुज जहाजका गार्डलाई आक्रमण गर्ने एक धु्रविय भालुलाई गोली हानी मारिएको प्रहरीले आइतवार जनाएको छ । टाउकोमा चोट लागेका ति गार्ड अहिले
लसएन्जेल्स, (एजेन्सी) अमेरिकाको उत्तरी क्यालिफोर्नियामा फैलिएको वन डढेलोका कारण २ जना अग्नि नियन्त्रकको ज्यान गएको तथा डढेलो प्रभावित क्षेत्रका दसौं हजार मानिस ज्यान जोगाउन आफ्ना घर छोड्न बाध्य भएको सरकारी
नयाँदिल्ली, (एजेन्सी) भारतीय जनता पार्टीका सांसद तथा अभिनेत्री हेमा मालिनीले आफूले चाहे एक मिनेटमा मुख्यमन्त्री बन्न सक्ने बताएकी छिन्। उत्तर प्रदेशको मथुराबाट सांसद रहेकी हेमा मालिनीले राजस्थानको बासवाडा शहरमा उक्त
काराकास, (एजेन्सी) कोलम्बियामा लागूपदार्थ नियन्त्रण प्रहरी बलका एक कुकुरको नाममा ड्रग माफियाले करिब ८ हजार डलरको पुरस्कार राखेको छ। उक्त कुकुरले आफ्नो करियरमा कीर्तिमान हुने गरी कयौं टन लागूपदार्थ पक्राउ
जोहानसबर्ग (एजेन्सी) दक्षिण अफ्रिकाको राजधानी जोहानसबर्गमा १० औंं ब्रीक्स सम्मेलन सुरु भएको छ । सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका नेताहरु जोहानसबर्ग पुगेका छ । ब्रीक्स समुहमा ब्राजिल, रुस भारत, चीन
बेइजिंग,(एजेन्सी) चीनको राजधानी बेइजिंगको मध्यभागमा अवस्थित अमेरिकी दूतावास नजिकै विहिवार बम बिस्फोट भएको चिनिया आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएके छ । चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार स्थानीय समय
दमास्कस,(एजेन्सी) दक्षिणी सिरियामा इस्लामिक स्टेट्स (आइएु) समूहले गरेको एक आत्मघाती विस्फोट र लगातार गोलाबारीको कारण करिब २ सय ५० व्यक्तिको मृत्यु भएको सरकारी सुरक्षा सुत्रले जनाएको छ । यस आक्रमणमा
नयाँदिल्ली (एजेन्सी) भारतको उडिसामा बाढीका कारण अहिलेसम्म कम्तिमा २० जनाको मृत्यु भइसकेको छ । हालैका अविरल बर्षाका कारण आएको वाढीले उडिसाको कम्तिमा २० जिलाका ३ लाख भन्दा धेरै नागरिक प्रभावित
मिन्स्क,( एजेन्सी ) बेलारुसको राजधानी मिन्स्कमा मंलबारदेखि अन्तर्राष्ट्रिय हेलिकोप्टर उडान प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रका सैंतिसजना हेलिकोप्टर पाइलटले भाग लिएका छन् । मिन्स्कस्थित लिप्की एयरफिल्डमा
सोल , (एजेन्सी ) उत्तर र दक्षिण कोरियाली नागरिक समूहहरु सन् १९१०–४५ को औपनिवेशिक कालमा जापानमा जबर्जस्ती श्रममा लगाइएका कोरियालीको अवशेष फिर्ता ल्याउन एक संयुक्त समिति बनाउन सहमत भएका छन्
नयाँदिल्ली (एजेन्सी) भारतमा गत बर्ष एचआइभी संक्रमणको मामिलामा २७ प्रतिशतले कमी आएको एक प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्र संघको एक ताजा प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरेको छ । उक्त
वासिङटन (एजेन्सी) भारतको मुम्बइमा भएको २६÷११ हमलाका योजनाकार पाकिस्तानी मुलका अमेरिकी नागरिक डेविड कोलमयानमाथि घातक हमला भएको समाचारलाई उनका वकिलले अस्विकार गरेको छ । उक्त आक्रमणको योजनाकार रहेको आरोपमा सिकागोको
हरारे,(एजेन्सी) संयुक्त राष्ट्र संघको एक निकायले जिम्वावेको निर्वाचन अभियान मतदाताहरु माथिको डर धम्की र हिँसाको सन्त्रासको कारण अवरुद्ध भएको मंगलवार जनाएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले ग्रामीण
थिम्पु (एजेन्सी) चीनका उपविदेशमन्त्री कोंग सुअन्योउ विना पुर्व योजना भुटान पुगेका छन् । उनले राजधानी थिम्पुमा प्रधानमन्त्री सेरिंग तोब्गेसँग बैठक गरेका छन् । यसअघि भारतका लागि चीनका राजदुत पनि भुटान
एथेन्स (एजेन्सी) ग्रीसको राजधानी एथेन्सको वरपर अटिका इलाकको जंगलमा लागेको आगोले कम्तिमा ६० जनाको मृत्यु भएको बताइएको छ । विगत एक दशकको यो सबैभन्दा भयावह आगलागी हो । यही इलाका
पेरिस,(एजेन्सी) फ्रान्सका गृहमन्त्री गेरार्ड कोलोम्वलाई एउटा प्रहरी ज्यादती काण्डबारे विधायकहरुले प्रश्नहरु सोधका छन् । गत १ मे मा आयोजित एउटा जन प्रदर्शनको दौरान एाजना राष्ट्रपतिय सुरक्षाकर्मिले गरेको दुव्यवहारको भिडियो सार्वजनिक
इस्लामावाद,(एजेन्सी) हमिदा साहिद नामक महिलाले अफगानिस्तानको सिमासंग जोडिएको पाकिस्तानको रुढीवादी आदीवासी क्षेत्रबाट संसदका लागि उम्मेदवारी दिएर इतिहास रचेकी छिन् । कुनै समय तालिवानको बलियो पकड रहेको दिरमा महिला अधिकारको नामोनिसान
ओस्लो (एजेन्सी) उत्तरी युरोपका युवाको आर्थिक स्थिति पछिल्लो पिढीको भन्दा राम्रो भएको एक प्रतिवेदनले देखाएको छ । नर्वेमा ३० देखि ३५ बर्षका युवाको खर्च योग्य बार्षिक आम्दानी करिब ५६ हजार
इस्लामाबाद (एजेन्सी) पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफलाई रावलपिंडीको अडियाला जेलमा बी क्लासको सुविधा दिइएको छ । तर उनले चाहेका सामान्य सुविधा दिइएको छैन । भ्रष्टाचारको मामिलामा दोषी ठहर्याइएपछि जेलमा बन्द