लस एन्जलस, (एजेन्सी)। अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा एक घरमा भएको गोलाबारीमा एकै परिवारका तीन बच्चासहित पाँच सदस्यको मृत्यु भएको छ। शनिबार प्याराडाइज हिलमा भएको उक्त घटनाका संदिग्ध मृतक मध्यकै एक हुन
ब्रासिलिया, (एजेन्सी)। ब्राजिलमा भइरहेको ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारो, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय वार्ता गरेका छन्।ब्राजिलमा
रोम, (एजेन्सी)। भीषण वर्षाका कारण आएको बाढीको उचाइ ६ फिट हुन थालेपछि बिहीबार इटालीले भेनिस शहरमा संकटकालको स्थिति लागू गर्ने तयारी गरेको छ। बाढीबाट ऐतिहासिक शहर भेनिसमा विद्युत् आपूर्ति पनि
बेइजिङ, (एजेन्सी)। भारतीय सत्तारूढ दल भाजपाका दुई नेताले भारतीय बौद्ध भिक्षु कुमारजीवको जीवनीसँग जोडिएका ११ हजार ५० किलोमिटरको लामो यात्रा शुरू गरेका छन्। कुमारजीव चौथो शताब्दीमा बौद्ध धर्म भारतबाट चीनमा
जेरुसेलम, (एजेन्सी)। महिनौंपछि लगातार भयानक युद्धकै स्थितिमा आक्रमण प्रत्याक्रमण हुन थालेपछि अन्ततः बिहीबार इजरायल र गाजा क्षेत्रस्थित इस्लामिक लडाकूबीच युद्ध विराम घोषित भएको छ। इजिप्सियन र प्यालेस्टाइनी सूत्रहरूका अनुसार स्थानीय
बेइजिंग, (एजेन्सी)। हंगकंगमा बढ्दै गइरहेको राजनीतिक अस्थिरताका कारण स्थानिय प्रशासनले विहिावार त्यहाँका किन्डरगार्टेन देखि लिएर सम्पूर्ण बिद्यालय बन्द रहने बुधवार जनाएको छ। अघिल्लो रात मा एउटा प्रमुख विश्वविद्यालयमा प्रर्दशनकारी र
सोल, (एजेन्सी)। उत्तर र दक्षिण कोरियाको सीमा नजिकको एक नदी बंगुरको रगतका कारण पुरै रातो भएको जनाइएकोछ। दक्षिण कोरियामा अफ्रिकन स्वायट फिवर फैलिने खतरा उत्पन्न भएपछि प्रशासनले त्यसको रोकथामका लािग
सान्टियागो, (एजेन्सी)। आम विरोध प्रदर्शन र राष्ट्रव्यापि हडतालको कारण चिलीका थुपैंै्र भाग ठप्प हुन पुगेका छन्। असमानता विरुद्ध राष्ट्रभरि असन्तुष्टि फैलिने क्रम जारी नै रहेको छ। झण्डै एक महिना अघि
लाहौर, (एजेन्सी)। पाकिस्तानका अस्वस्थ पुर्व प्रधानमन्त्री नवाज सरिफले उपचार गराउन बेलायत जानका लागि ७ अर्ब रूपैया जमानत जम्मा गर्न अस्विकार गरेका छन्। इमरान खान सरकारको उक्त माग मान्न अस्विकार गर्दै
जेरुसेलम, (एजेन्सी)। इजरायली हवाई हमलाको कारण गाजा क्षेत्रमा लडाकू समूह प्यालेस्टाइनी इस्लामिक जिहाद (पीआईजे) का एकजना वरिष्ठ कमान्डरको मंगलबार ज्यान गएको छ। सो समूहले घरमा क्षेप्यास्त्र खस्दा नेता बाहा अबु
ढाका, (एजेन्सी)। बंगलादेशको ब्राह्मनबरिया जिलामा मंगलबार २ रेल एक आपसमा ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६० भन्दा धेरै घाइते भएका छन्। सिलहटबाट चटगाउँगइरहेको उद्यान एक्सप्रेसको ट्रेन र
नयाँदिल्ली, (एजेन्सी)। भारतको महाराष्ट्र राज्यमा चलिरहेको सत्ता राजनीतिक अस्थिरताबीच राष्ट्रपति रामनाथ कोविंदले राष्ट्रपति शासन लगाउन स्वीकृति दिएका छन्। राज्यपाल भगत सिंह काश्योरीले आफ्नो सिफारिसमा राज्यमा कुनै पनि दल सरकार बनाउने
वार्सा, (एजेन्सी)। पोल्यान्डका प्रधानमन्त्री मातेउस्जमोराविकीले मंगलबार स्ट्रिमिङ कम्पनी नेटफिक्सलाई पत्र लेखेर नाजी मृत्यु शिविरबारेको वृत्तचित्र ‘दि डेभिल नेक्सट डोर’मा परिवर्तन गर्न आग्रह गरेका छन्। उनले उक्त सिरियलमा देखाइएको यतना शिविरको
मस्को, (एजेन्सी)। चीनले हतियार नियन्त्रणको विषयमा अमेरिका–रुसबीच जारी वार्तामा सहभागी नुहने जनाएको छ। तर चीन आफ्नो परमाणु हतियारको संख्या कम गर्न तयार रहेको प्रस्ट पारेको छ। चीनको विदेश मन्त्रालयअन्तर्गत हतियार
बेइजिङ, (एजेन्सी)। हङकङमा सोमबार दोस्रोदिन पनि जारी रहेको हिंसात्मक प्रदर्शनको क्रममा दुईजना व्यक्ति चिन्तजनक अवस्थामा पुगेको प्रहरीले जनाएको छ। प्रहरीले सोमबार बिहान नजिकबाट गोली चलाउँदा एक प्रदर्शनकारी घाइते भएको बताइएको
सिडनी, (एजेन्सी)। अस्ट्रेलियाको घना आवादी रहेको पूर्वीभागमा वन डँढेलोको खतरा बढ्न थालेपछि सोमबार दुई वटा राज्यले संकटकालको स्थिति घोषणा गरेका छन्। न्यु साउथवेल्स र क्विन्सल्यान्डमा तीन दिनदेखि फैलिरहेको यस आगोको
पेरिस, (एजेन्सी)। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले उत्तर एटलान्टिक सैन्य गठबन्धन नेटो ‘मृत प्राय’ भइसकेको बताएका छन्। म्याक्रोंले बिहीबार प्रकाशित एक अन्तरवार्तामा युरोप तथा अमेरिकाबीच समन्वयको कमी र एक प्रमुख सदस्य
लन्डन, (एजेन्सी)। संयुक्त अधिराज्यमा रुसी हस्तक्षेप सम्बन्धी गुप्तचरिय प्रतिवेदन सार्वजनिक गर्ने कुरामा विवाद सिर्जना भएको छ। समिक्षकले बेलायतको डाउनिंग स्ट्रिटले आगामी चुनावसम्म यस प्रतिवेदनलाई गोप्य नै राख्ने नीति लिएको दावी
म्याड्रिड, (एजेन्सी)। केहि वर्ष भित्रै स्पेनी जनता चौंथो पटक आम नर्विाचनका लागि मतदानमा उत्रेका छन्। पछिल्लो पटक गत अप्रिलमा सम्पन्न चुनावमा सत्तारुढ सोसिलिस्ट पार्टी (पीएसओई) ले अधिकाँश सिट जिते तापनि
क्यानबेरा, (एजेन्सी)। अस्ट्रेलियाको जंगलमा लागेको भीषण आगोमा परी कम्तीमा ३ जनाको मृत्यु भइसकेको छ भने अन्य ४ जना बेपत्ता छन्। शनिबार आगो लागेपछि अर्को दिन अधिकारीहरु मर्नेको संख्या बढ्ने आंशका