काठमाडौं । लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ । धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ स्वर्ण र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो
बुटवल । रुपन्देहीको तिलोत्तमामा ४० करोड रुपैयाँको निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्ने भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा बन्ने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको सोमबार शिलान्यास भएको
लन्डन, (एजेन्सी) । दक्षिण अमेरिकी राष्ट्र उरुग्वे पहिलो पटक यू–२० फिफा विश्वकप च्याम्पियन बनेको छ । इटालीको युवा टोलीमाथि १–० को जित निकाल्दै उरुग्वेको युवा टोली यू–२० विश्वकपको च्याम्पियन बन्न
लन्डन, (एजेन्सी) । नोभाक जोकोभिचले फ्रेन्च ओपन जितेर आफुलाई मेन्स टेनिसका सर्वाधिक सफल खेलाडीको रुपमा उभ्याउन अग्रसर भएका छन् । सर्बियाका जोकोभिच यो २३ औं कीर्तिमानी उपाधि जित्दा ३६ वर्षका
मुगु। सोरु गाउँपालिकाले आयोजना गरेको प्रथम उपाध्यक्ष फुटबल गोल्ड कपको उपाधि सोरु फुटबल क्लबले हात पारेको छ । फाइनल खेलमा खेलको निर्धारित ६० मिनेटमा छायानाथ रारा नगरपालिका वडा न १
ब्युनर्स आयर्स । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । निकै रोचक तथा
काठमाडौं । नोभाक जोकोभिचले करियरको २३ औं ग्रान्डस्लाम टेनिस उपाधि आइतबार जितेका छन् । सर्बियाली खेलाडी जोकोभिचले फ्रेन्च ओपन फाइनलमा नर्वेका क्यास्पेर रुडलाई सीधा सेटमा हराएका हुन् । उनले सो
काठमाडाैं । एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्यौलनमा परेको प्रतियोगिता हुने निश्चित भएको छ । एसियन क्रिकेट काउन्सिलले
काठमाडौं । अठारौँ अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत यु ९ छात्रातर्फ अन्नपूर्ण मा.वि.की ओजस्वि श्रेष्ठ प्रथम भएकी छन् । सो स्पर्धामा हिमालयन एकड्रेमीकी ईशानी मण्डल तथा ल्याबोरेटोरी स्कुलकी सयोना तामाङ क्रमशः
काठमाडौं । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन
काठमाडौं । यस सिजन २०७९÷८० को शहिद स्मारक ए डिभिजन लिग शनिबार समाप्त भएको छ । यस लिगमा डेब्यु गरेको दुई टोली थियो । एउटा चर्च ब्वाइज यूनाइटेड र अर्को
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको सूचना अनुसार आज हुने अन्तिम खेल निःशुल्क हेर्न
लन्डन, एजेन्सी । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार राति इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानले प्रतिस्पर्धा गर्दैछन् । टर्कीको इस्तानबुलस्थित अटाटर्क
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ । गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । दक्षिण
काठमाडौं । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बीएमसीएले भद्रकालीलाई ३६–३१ ले पराजित ग¥यो
काठमाडौँ । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । भारतमा हुन गइरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्सीय टोलीका घोषण भएको हो । मुख्य
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ। विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।
काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना
काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा सुबाश तामाङर्ले ५ स्ट्रोकको अग्रता बनाएका छन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले पहिलो
लन्डन, (एजेन्सी) । स्पेनिस क्लब रियल मेड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुव्र्यवहार गरेको आरोपमा सात जनालाई कारवाही गरिएको छ । ब्राजिलियन फरवार्डमाथि गत जनवरीमा दुव्र्यवहार गर्ने चार जनालाई ६० हजार