काठमाडौं । नेपालको लागि त्यो तीन मिनेट गोल गर्ने अवसर थियो । तीनपटक मौका आए पनि नेपालले गोल गर्न सकेन र पाहुना टोली यमनसँग २–० ले पराजित भयो । योसँगै
काठमाडौँ। विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाल यमनसँग दुई गोलले पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा यमनसँग नेपाल २–० ले पराजित भएको हो। खेलको ७३ औं मिनेटमा
काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले यू-१९ विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ । यसअघि श्रीलंकामा आयोजना हुने भनिएको यू-१९ विश्वकप श्रीलंकाको क्रिकेट बोर्ड आइसीसीद्वारा निलम्बनमा परेपछि विश्वकपको
काठमाडौँ। केपी ओली कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बागमती प्रदेश क्रिकेट एसोसियसनले सन्दीपको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा
काठमाडौँ। थ्री स्टार क्लबका संस्थापक समेत रहेका ज्ञान बहादुर शाक्य नेपाली फुटबलको प्रतिष्ठित क्लब थ्री स्टार क्लबको अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न क्लबको अधिवेशनबाट शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणको खेलमा आज यमनसँग खेल्दैछ । यो खेल बेलुकी ७ बजे शुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)
लन्डन, (एजेन्सी) । रोमेलु लुकाकु एक्लैले चार गोल गर्दा बेल्जियमले युरो २०२४ छनोटअन्तर्गत खेलमा १० खेलाडीमा सीमित अजरबैजानलाई ५–० ले हराएको छ । ३० वर्षीय लुकाकुको योसँगै १ सय १३
सर्बियाका टेनिस स्टार नोभाक जोकोभिचले एटीपी फाइनल्स सातौं पटक जितेर कीर्तिमान राखेका छन् । उनले इटालीका यानिक सिनरलाई टुरिनमा भएको फाइनल खेलमा ६–३, ६–३ ले पराजित गरेका हुन् । वर्षको
काठमाडौँ। फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे
नयाँ दिल्ली, (एजेन्सी) एकदिवसीय क्रिकेटको विश्वकप उपाधि अस्ट्रेलियाले छैटौंपटक जितेको छ । आइतबार हैदरावादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेल जित्दै अस्ट्रेलियाले उपाधि हात पा¥यो । अस्ट्रेलियाले घरेलु टोली भारतलाई
काठमाडौं । विश्वकपको फाइनलमा अष्ट्रेलियाका ट्राविस हेडले शतक बनाएका छन् । भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । ४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको अष्ट्रेलियाका
काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको हो ।
काठमाडौँ। विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले चौथो विकेट गुमाएको छ। २९औं ओभरको तेस्रो बलमा विराट कोहली आउट भएका हुन्। ६३ बल खेलेर ५४ रन बनाएका विराट आउट भएसँगै
काठमाडौँ। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारत दबाबमा देखिएको छ । हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले १०० रन नजाेड्दै ३ विकेट गुमाएकाे छ । भारतका कप्तान
काठमाडौँ । हङकङले चार देशीय महिला टी-२० सिरिजको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा तान्जानियालाई ५ विकेटले पराजित गर्दै हङकङले सिरिज जितेको हो । तान्जानियाले दिएको ८५ रनको लक्ष्य
काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा
काठमाडौं । मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टर्कीले जर्मनीलाई ३.२ गोल अन्तरले पराजित गरेको हो । टर्कीको जितमा फेर्डी काडियोग्लु, केनान यिलडिज र युसुफ
काठमाडौं । युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जीब्रालटारविरुद्ध १४ गोल गरेको छ । समुह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जीब्रालटारलाई १४.० गोल अन्तरले पराजित गरेको हो । जिब्रालटारविरुद्ध फ्रान्सका
वीरगन्ज । मुख्य भन्सार नाका वीरगन्ज भन्सार कार्यालयमा राजस्व संकलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको चार महिनामा राजस्व संकलन ७० प्रतिशत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।