काठमाडौं । नेपालले चार देश सम्मिलित टी–२०आई महिला सिरिजअन्तर्गत राउन्ड रोबिनको अन्तिम खेलमा जापानमाथि ६७ रनको सहज जित हासिल गरेको छ । नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज हुने विश्वकप क्रिकेटको फाइनलमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री मोदी आज साँझ अहमदाबाद पुग्नेछन्। उनी अहमदाबाद क्रिकेट स्टेडियम पुगेर भारत र अष्ट्रेलियाबीचको
गुजरात । आज भारतमा क्रिकेट विश्वकपको फाइनल खेल हुँदैछ । भारत र अष्ट्रेलियाका बिचमा आज साँझ हुने फाइनल खेलमा बिजेता र उपबिजेताले करोडौं रुपैयाँ प्राप्त गर्नेछन् ।भारतमा जारी एकदिवसीय विश्वकप
भद्रपुर। भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक भएको छ । गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रङ्गशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा
काठमाडौँ। चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका
काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ । शुक्रवार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको
काठमाडौं । युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ। समुह जे मा रहेको पोर्चुगलले गएराती सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा
काठमाडौँ । अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य
काठमाडौं । नेपाल २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्धको खेलमा पराजित भएको छ । दुबईको अल मकटोउम स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो । नेपालले
काठमाडौँ। कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ । प्रतियोगितामा दृशान्तकुमार महर्जनले नेपालका लागि कास्यपदक दिलाएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष
काठमाडौँ। चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने
काठमाडौं । नेपाल चारदेशीय महिला टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक हङकङको सामना गर्दैछ । सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको नेपालले दोस्रो खेलमा आज हङकङसँग खेल्न
काठमाडौं । भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो । भारतले दिएको ३९८
सन् १९५१ मा अखिल नेपाल फुटबल संघको स्थापना भएपनि सन् १९७० मा मात्र नेपाल फिफाको आधिकारिक सदस्य राष्ट्र बनेको थियो भने फिफाको सदस्यता पाएको पन्ध्र बर्षपछि मात्र नेपालले सन् १९८५
काठमाडौँ। भारतीय क्रिकेटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड ताेडेका छन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा शतक बनाउँदै काेहलीले
काठमाडौँ। चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ। तान्जानियाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अलआउट भयो।
काठमाडौँ। भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । भारत समूह चरणको शीर्ष स्थानमा र न्यूजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका हुन्
काठमाडौँ। चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएकी छिन्। एसएस फाउन्डेसनद्वारा आज यहाँ आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी
काठमाडौँ। हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म
काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले रेइम्समाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले रेइम्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक