काठमाडौं। तार्केश्वर नगरपालिकाको आयोजनामा दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । तार्केश्वर नगरपालिकाको कार्यालयबाट
नेपालको प्रतिष्ठित मिडिया हाउसमध्ये एक कामना न्युज पब्लिकेशन आजबाट ४० औं वर्षमा प्रवेश गरेको छ । कामना न्युज पब्लिकेशनअन्तर्गत प्रकाशित राष्ट्रिय दैनिक नेपाल समाचारपत्रबारे खेलकुदकर्मीको विचार पनि लिएको छ ।
काठमाडौँ। नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ । छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका
काभ्रे। धुलिखेल नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको समापनसँगै उत्कृष्टहरुलाई नगरपालिका प्रमुख अशोक ब्यान्जुले पुरस्कार वितरण गरेका छन् । नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड
ललितपुर । सैबु ब्याडमिन्टन सर्कलद्धारा आयोजित दोस्रो खुला ब्याडमिन्टन प्रतियोगितामा चार टिम विजयी भएका छन् । आज आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सैबु ब्याडमिन्टन सर्कलका मनकुमार थापा र अन्जन थापाको
काठमाडौं। नेपाल बुद्धिचाल महासंघ, नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा हेटौडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भयो । बुधबार पहिलो चरणको खेलमा
लन्डन, (एजेन्सी) अर्लिङ हालान्डले यृुरोपियन च्याम्पियन्स लिगमा गोल गर्ने कीर्तिमान राख्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ । जर्मन क्लब आरबी लिइपजिगसँग २–० ले पछि परेको सिटीले ३–२
काठमाडौं। नेपाल सुपर लिगको दोस्रो संस्करणअन्तर्गत मंगलबार एफसी चितवन र काठमाडौ रेजर्सबीचको खेल १–१ बराबरीमा सकिएको छ । यो खेलको ८५ मिनेटसम्म दुबै टोली गोलको लागि कयौ मुभ बनाइरहे ।
काठमाडौँ। सन् २०२३ को यू–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको
काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दै छन् । आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल
काठमाडौं। वैकल्पिक रूपमा मैदानमा उत्रेका अहमद हिजाजीले अन्तिममा गोल गरेपछि धनगढी एफसीले जारी नेपाल सुपर लिगमा जितबाट सुरुवात गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले वीरगञ्ज युनाइटेड एफसीलाई
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । न्यूक्यासलको जितमा अलेक्जाण्डर् इसाक, जामल
कामठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा राकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १-१ गोलको बराबरीमा रोकिएको हो । म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको
काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् । आजको खेलमा बिरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३०
काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोनलाई १-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा खेलको २०औं
काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ। पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णालीलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो
काठमाडौं । नेपाल सुपर लिग आजबाट सुरु हुँदैछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । जस अन्र्तगत कुल ४० खेल हुनेछन् । आजबाट सुरु हुने
लन्डन, (एजेन्सी) । क्रोएसिया युरो २०२४ मा स्वत छनोट हुने अन्तिम टोली बनेको छ । अर्मेनियालाई १–० ले पराजित गर्दै क्रोएसिया समूह डी बाट दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट भएको
लन्डन, (एजेन्सी) । ब्राजिलका प्रहरीले पाहुना टोली अर्जेन्टिनाका समर्थकमाथि दमन गरेको खेलमा ब्राजिलले जित भने हात पार्न सकेन । यो फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी (कन्मेबोल) छनोटमा ब्राजिल अर्जेन्टिनासँग १–०
काठमाडौं । अर्जेन्टिनाले ब्राजिलमाथि जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको