काठमाडौं । काठमाडौं युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई शनिबार नगदसहित सम्मान गरेको छ। राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबल खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत चिनाउन महत्वपूर्ण योगदान पुर्याउदै
काठमाडौं । लालीगुराँस नेसनल एकेडेमीले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। लालीगुराँस २३ स्वर्ण, ९ रजत र ७ कांस्य जित्दै ४९ विद्यालय सहभागी प्रतियोगितामा समग्रमा टिम
काठमाडौं । एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग भिड्दै छ। प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ। दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपाल र
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिंग इलामले २-२ गोलको बराबरी खेलेका छन् भने दोस्रो खेलमा बुटवल
ललितपुर । सैबु ब्याडमिन्टन सर्कलले आयोजन गरेको दोस्रो खुला ब्याडमिन्टन प्रतियोगितामा कालिका क्लबका श्याम ठकुरी र ओमकार गुरुङको टिम पहिलो भएको छ । शनिबार सम्पन्न खेलमा कालिका क्लबकै उत्तम सत्याल
काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङको
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यू-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ। दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भएको
काठमाडौं । एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा सुरु हुँदै छ। एसिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ। यो खेल
काठमाडौं । नेपाली स्पीनर सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन्। सन्दीप पीएसएलको प्लाटिनम समूहको सूचीमा परेका हुन्। ‘प्लाटिनम समूह’ का खेलाडीको
काठमाडौं । जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई पराजित गरको छ। गएराती सम्पन्न खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरको हो। वेस्टइन्डिजले दिएको २०३ रनको लक्ष्य पछाएको ईङल्याण्डले ३२.५
काठमाडौं। नेपाल एकायन कराते संघ बेलकोटगढि, पाखुरे शाखाको आयोजनामा प्रथम बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ । मंसिर २३ गते एक दिन हुने प्रतियोगिता नुवाकोट बेलकोटगढि, पाखुरे
काठमाडौँ। एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले सिद्धार्थ मोडेललाई
काठमाडौं। पोखरा थन्डर्स जारी नेपाल सुपर लिगअन्तर्गत अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ्ग इलाम एफसी १–० ले हराएर पोखरा शीर्ष स्थानमा पुगेको हो ।
धनगढी । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग एलपिएलको आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्। आजको
काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’अवार्ड जितेका छन्। गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि जितेको थियो।
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगर विवाह बन्धनमा बाधिएकी छन् । अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह बन्धनमा बाधिएकी हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूबीच धुलिखेलमा
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ
ललितपुर । सैबु भलिबल क्लबद्धारा आयोजित दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । नकआउट आधारमा खेलाईने सो प्रतियोगितामा २४ टीम सहभागि छन् । प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिका–१८का
काठमाडौं । जेनिथ, आयोजक रेडियन्ट पब्लिक र जेसिसले नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । जेनिथ सिनियर ब्वाइज, रेडियन्ट जुनियर ब्वाइज र जेसिस सिनियर गल्र्समा च्याम्पियन
काठमाडौं । नेपाल सृुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीले पहिलो जित हासिल गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराएको हो