काठमाडौं । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो
काठमाडौं । तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आगामी चैतमा आयोजना हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेश समितिले बुधबार राजधानीमा पत्रकार
काठमाडौं । जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान देव
काठमाडौं । उज्बेकिस्तानले थाइल्यान्डलाई पराजित गर्दै एसियन कपको क्वाटर फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न खेलमा उज्बेकिस्तानले थाइल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। उज्बेकिस्तानको जितमा अजिजबेक टर्गनबोएभ र अब्बोसबेक फायजुल्लाएभले
काठमाडौं । दक्षिण कोरिया एसियन कपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा दक्षिण कोरियाले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै साउदी अरेबियालाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। यस
काठमाडौं । दक्षिण अफ्रिकाले मोरक्कोलाई पराजित गर्दै अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। गएराती सम्पन्न राउन्ड १६ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २-० गोल अन्तरले पराजित
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज टियु मैदानमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदै छ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब
काठमाडौं । नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ। आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो। मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र
नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुने छ।
धादिङ । धादिङमा भएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सम्पन्न भएको छ । तीनदिनसम्म सञ्चालन भएको प्रतियोगिताको रोचक पक्ष भनेको भनेको एक विद्यार्थीले पाँच प्रतिस्पर्धामा ५ स्वर्ण
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करणको विजेताहरुलाई नेपालको प्रख्यात बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंया बराबरको खेलकुद विमा पोलिसी प्रदान गर्ने भएको छ । यहि
काठमाडौं । एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको
काठमाडौं । बंगलादेशमा हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ। बुधबार बंगलादेश जाने सो टोलीका मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने
पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदै छन्। उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २:३० बजे
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र
काठमाडौं । नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा पुगेको छ । आइतबार नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो । गण्डकी
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध हटाएको छ। आइतबार बसेको आईसीसी बोर्ड बैठकले उक्त निर्णय लिएको हो। बोर्डको पछिल्लो अवस्थाबाट सन्तुष्ट रहेको जनाउँदै तत्कालका
एजेन्सी । इटालिका यानिक सिनरले रुसका डेनिल मेदभेदेभविरुद्ध पुनरागमन जित निकाल्दै करियरको पहिलो ग्रान्डस्लाम टेनिस उपाधि जितेका छन् । अस्ट्रेलियन ओपनअन्तर्गत आइतबार भएको फाइनल खेलमा पहिलो २ सेटले पछि परेका
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ। अर्को खेल काठकाडौँको मूलपानी क्रिकेट
काठमाडौं । इङल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ । टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको २३१ रनको लक्ष्य पछाएको भारत २०२ रन बनाएर अलआउट भएपछि इङल्याण्ड २८ रनले विजयी