काठमाडौं । दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एशियन कपको फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। पहिलो हाफमा
काठमाडौं । भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो। दक्षिण अफ्रिकाले दिएको २४५ रनको लक्ष्य
फ्रान्सेली महिला फुटबल लिग विश्वकै उत्कृष्ट मध्येको एक मानिन्छ। ‘डिभिजन वान फेमिनी’ बाट परिचित यस लिगमा विश्वस्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दावेदारी रहँदै आएको छ।
काठमाडौँ। नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करणका लागि मंगलबार उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक
नवलपरासी । पूर्वी नवलपरासीमा प्रथम मेन्टोर कप जिल्ला स्तरीय क्रिकेट टुनामेण्ट हुने भएको छ । नकाउटका लिगमा खेलिने सो टुनामेन्ट आउँदो फागुन २ गतेबाट सुरूहुने मंगलबार कावासोतीमा पत्रकार भेट गरी
काठमाडौँ । अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ । मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । वेस्टइन्डिजले दिएको ८७
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ। आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको
काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर सिटीको जितमा
नवलपरासी। सोमबार नवलपरासी पूर्वमा भएको साहसिक खेल कायकिङ्गमा उदयपुरका युवा डम्बरबहादुर पूर्वछाने प्रथम भएका छन् । उदयपुरकाे कटारी १ बेलसाेतका रिभर गाईड पूर्वछानेले स्थानीय अमलटारी घाटदेखि नन्दपुर सम्मकाे कायकिङ्गमा
काठमाण्डौ। खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ-पल्सर स्पोर्टस अवार्ड २०७९’ को २०औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कामरु ट्रेडिङ प्रालिसँगको सहप्रायोजन सम्झौतालाई पुनः निरन्तरता दिएको छ । माघ २८
काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतबार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेलमा मैदान नउत्रिएपछि हङकङका हजारौँ फुटबल फ्यानहरू निराश बनेका छन्। इन्टर मियामी र हङकङ एघार बिचको मैत्रीपूर्ण खेलका
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्वजनिक गरेको छ। क्यानडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ। टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात् माघ २५
काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो
काठमाडौं । न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले नयाँ कीर्तिमान बनाएका छन्। दक्षिण अफ्रिकाविरुद्धको जारी टेष्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा
काठमाडौं । इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ। गएराति सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गरेको हो। इन्टर मिलानको जितमा खेलको ३७ औँ
काठमाडौं । विश्वकप फुटबल २०२६ को उद्घाटन समारोह र पहिलो खेल मेक्सिकोले गर्ने भएको छ। फिफाले गएराति घोषणा गरेअनुसार विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले गर्ने भएको हो। जसअनुसारमेक्सिको सिटीको
काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि
काठमाडौं । नेपाल पुलिस क्लबकी सुस्मिता थापा र बागमती प्रदेशका रिक्साङ तामाङ आठौं राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिपका विजेता बनेका छन् । रामेछाप आइटिएफ तेक्वान्दो संघको आयोजना तथा खाँडादेवी गाउँपालिका
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर