काठमाडौँ । एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ ।
रोम, एजेन्सी । इटालीयन फुटबलको घरेलु नकआउट क्लब प्रतियोगिता कोपा इटालीयाको बाँकी रहेका खेलको मिति सार्वजनिक गरिएको छ । जसअन्तर्गत् कोेरोनाका कारण रोकिएको सेमिफाइनल र फाइनल खेलको मिति सार्वजनिक गरिएको
लन्डन, एजेन्सी । इटालियन कलब युभेन्ट्स तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोनाबाट सुरक्षित रहन गरिएको लक डाउन अवधिमा सामाजिक सन्जाल इन्स्टाग्रामबाट सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । युरोपमा लकडाउन
लन्डन, एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले नयाँ सिजनका लागि जर्मन बुन्डेसलिगा टोली आरबी लेइपजिगका स्टार टिमो वेर्नरलाई भित्र्याउने भएका छन् । कोरोना भाइरसका कारण इङ्गलिस प्रिमियर लिग क्लबहरु
लन्डन, एजेन्सी । पोर्चुगलको फुटबल क्लब बेनेफिकाका खेलाडी सवार बसमा ढुंगा प्रहार हुँदा दुई जना खेलाडी घाइते भएका छन् । कोरोना संक्रमण फैलिएपछि पहिलो पटक खेलेको बेनफिकाले म्याचपछि टिम सवार
नेपाल समाचारपत्र, काठमाडौं अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराएका छन् । अनलाइन प्रतिस्पर्धामा रहेको सो
नयाँ दिल्ली, एजेन्सी । भारतले सन् २०२२ को महिला एएफसी एसिया कप आयोजना गर्ने जिम्मेवारी पाएको छ । एसियाली फुटबल महासंघले बिहिबार सन् २०२२ को महिला एएफसी एसिया कप आयोजना
फिरोज राजोपाध्याय, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिले अहिले बजार तातेको छ । कोरोनाभाइरसको कारण फुटबल खेल शून्य भएको अवस्थामा
ईस्लामाबाद, एजेन्सी । कोरोना भाइरसका कारण पाकिस्तानी पूर्व क्रिकेटर रईज शेखको मृत्यु भएको छ । पाकिस्तानका पहिलो श्रेणीका खेलाडी रहेका शेखको ५१ बर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको हो ।
लन्डन, एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेसीलाई प्रशिक्षणका क्रममा मसल इन्जुरी भएको छ । स्पेनका अधिकांश सञ्चारमाध्यमले कप्तान मेसीले मंगलबार प्रशिक्षणका क्रममा चोट बोकेको र
लन्डन, एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका एक जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । प्रिमियर लिगले अफिसियल रूपमा लिगका खेलाडीमा कोरोना पुष्टि भएको जनाएको हो । ती खेलाडीमा
विजय नेपाली, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहुउदेश्यीय फुटबल ट्रेनिङ सेन्टर स्थापना गर्ने भएको छ । पोखरा देखि नजिकैको दुरीमा रहेको माछापुच्छ्रे गाउँपालिका भेडावारीमा बन्न
नयाँ दिल्ली, (एजेन्सी) कोरोनाभाइरसको कारण खेलकुद क्षेत्रमा नयाँ प्रविधिहरूको प्रयोग बढनेछन् । विभिन्न देशमा खेल शुरू भएका छन्, तर खेलको प्रमुख मेरुदण्ड दर्शक भने अझै रंगशालाभित्र जान पाएका छैनन् ।
न्युयोर्क, (एजेन्सी) प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर नेडम ओनुओहाले अमेरिकामा शतप्रतिशत सुरक्षित नभएको बताएका छन् । सिटीपछि प्रिमियर लिगकै अर्को क्लब क्विन्स पार्क रेन्जर्स (क्यूपीआर)मा ६ वर्ष बिताएका ओनुओहा
म्युनिख, (एजेन्सी) गत साता खेल दौरान रंगभेदविरुद्ध गरेको विरोधप्रति बोरुसिया डोर्टमन्डका फरवार्ड जाडोन सान्चो र जर्मन बुन्डेसलिगाका अन्य खेलाडीहरूले कुनै थप अनुशासनिक कारबाहीको सामना गर्न नपर्ने भएका छन् । इंग्ल्यान्डका
न्युज अफ नेपाल, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षको विवादसँग सम्बन्ध कम भएको देखिदैन । हालै मात्रै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पामाथि एउटा अन्तर्वार्तामा बोलेको विषयले अहिले
वासिङ्टन, एजेन्सी । अपराजित पुर्व हेभिवेट बक्सिङ च्याम्पियन फ्लोएड मेवेदरले गत हप्ता अमेरिकाको मिनियापोलिस शहरमा प्रहरीको ज्यादतीका कारण ज्यान गुमाएका ४६ बर्षीय जर्ज फ्लोएडको अन्तिम संस्कारको लागि ८८ हजार ५
विजय नेपाली, पोखरा गण्डकी प्रदेश सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक ल्याउन सफल प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने भएको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख
लन्डन,एजेन्सी । अश्वेत जातिका नागरिक जर्ज फ्लोइडको मृत्युपछि खेलाडीहरुले रंगभेदको विरुद्धमा खुलेआम विरोध गरिरहेका छन् । क्रिकेटर क्रिस गेल र डारेन सामीले पनि यसविरुद्ध आवाज उठाएका छन् । वेस्ट इन्डिजका
लन्डन, एजेन्सी । अमेरिकामा अश्वेत जातिका नागरिक जर्ज फ्लोइडको मृत्युपछि धेरै फुटबल खेलाडीहरुले मैदान भित्र र बाहिर विरोध प्रदर्शन गरिरहेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले खेलाडीद्वारा विरोधमा विरोध