लन्डन, (एजेन्सी) । पेरिस सेन्ट जर्मेन (पीएसजी) कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको विजेता बनेको छ ।लिगको चार राउन्डको खेल बाँकी छँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कीर्तिमानी १०औं पटक
लन्डन, (एजेन्सी) । जर्मन क्लासिक खेलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख लगातार १०औं सिजनमा जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ३–१
लन्डन । ला लिगा प्रतिद्वन्द्वी भ्यालेन्सियालाई टाइब्रेकरमा पराजित गर्दै रियल बेटिसले १७ वर्षपछि स्पेनिस ‘कोपा डेल रे’को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ ले
धनगढी । नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको
लन्डन । विम्बल्डनमा रसिया र बेलारुसका खेलाडीलाई प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । यूक्रेनमाथि रसियाको हमलाको घटनालाई लिएर लन्डनस्थित विम्बल्डनमा हुने टेनिस प्रतियोगितामा रसिया र बेलारुसका खेलाडीलाई खेल्न अनुमति नदिने
नयाँ दिल्ली । आईपीएलमा खेलिरहेका खेलाडी आफ्ना जीवन शैली, शौख र फेशनलाई लिएर बेलाबेलामा चर्चामा आइरहन्छन् । कोहीलाई जुत्ताको शौक छ भने कोही स्टाइलको घडी लगाउँछन् त कोही विलासी गाडीको
बुटवल । बुटवल ब्याडमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रसिला महर्जनले जितेका छन् । मेन्स सिंगलतर्फ वीरगञ्ज एग्रोका प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–१ सेटले हराएका
हेटौंडा । मोरङको मिक्लाजुङमा सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रित प्रथम मधुमल्ला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुरको विजय युथ क्लबले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा आयोजक इस्टस्टार स्पोर्टिङ क्लब मधुमल्लालाई
पोखरा । कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखमा निजामती कर्मचारी राखिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब सुब्बालाई कास्की जिल्ला खेलकुद विकास समतिको कार्यालय प्रमुख बनाएको छ
काठमाडौं । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमातेक्वान्दो खेलमार्फत नामकमा एका नेपाली तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले थप ख्याति कमाएका छन् । काभ्रेका ढकाल रोयल स्पेनिस अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगिता २०२२ माविश्वकै उत्कृष्ट निर्णायक
काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सरस्वती महिलातर्फ
नयाँ दिल्ली । जारी सिजनको आईपीएलमा ३६ वर्षको उमेरमा पनि दिनेश कार्तिकले शानदार ब्याटिङ गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरबाट जारी आईपीएलमा खेलिरहेका कार्तिक यस सिजनमा नयाँ रूपमा देखिएका पनि
काठमाडौं । रन क्लब नेपालको आयोजनामा ‘तेश्रो मदन भण्डारी स्मृति’ ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने
काठमाडौं । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा
धनगढी । विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार छैठौं दिन धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा
काठमाडौं । दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबलटेनिस संघले खेलाडी छनोट गरेको छ । क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका
काठमाडौं । नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका
लन्डन । इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज चम्कदा इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । मिलानोमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो
धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ ।बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।
धनगढी । विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा