काठमाढौं । दरबार हाइ स्कुलका शंकर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । शंकर ब्वाइज
आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको छ ।
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले
काठमाडौं । सातदोबाटो युथ क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । विदेशी खेलाडी विलियम ओपोकु असिएदुको निर्णायक गोलमा सातदोबाटोले बुधबार नेपाल एपीएफ क्लबलाई
तनहुँ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार आयोजित व्यास नगर महिला हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् । धार्मिक इतिहास बोकेको व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको
लन्डन, एजेन्सी । इंग्लिस प्रिमियर क्लब चेल्सी र पोर्चुगीज क्लब बेन्फिका युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमन्डमाथि दोस्रो लेगमा २–० गोलअन्तरको तथा
काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा मंगलबार नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ । त्यस्तै, सिनियर महिला र जुनियर महिलामा
काठमाडौं । कान्तिपुर पिङपोङ भ्याली क्लब (केपीभीसी) की रोनिशा महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा रोनिशाले
काठमाडौं । भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन विष्ट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित स्पोटर््स अवार्ड २०७८ मा उत्कृष्ट खेलाडी घोषित भएका छन् । मंगलबार आयोजित अवार्ड कार्यक्रममा
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले वल्र्ड ¥याङकिङ जि २ बुल्गेरिया ओपन क्यारोगी प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्नु भएको छ । सो प्रतियोगिता बुल्गेरियाको सोफियामा मार्च ३ देखि
इलाम । १३औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि पश्चिमि इलामको फाकफोकथुम गाउँपालिकामा शुरु भएको छ । फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन
काठमाडौं । भलिबलकी अरुणा शाहीलाई ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उक्त अवार्डबाट शाहीलाई सम्मानित गरेको हो । वर्ष
काठमाडौं । फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।
काठमाडौँ। १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष
नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली यूएईमाथि रोमाञ्चक जित निकालेको छ ।
काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोललाई २३० रनको चुनौती दिएको छ । दुबईमा जारी खेलमा टस जितेर पहिला
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेपप) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् । गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहे पछि पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको राखेपले जनाएको
युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ।
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १८० रनको चुनौती दिएको लक्ष्य दिएको छ ।
एजेन्सी । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको