आजका दिनसम्म आइपुग्दा अर्थहीन हुन पुगेको तर त्यति बेलाको द्वन्द्वकाल महत्वपूर्ण मानिएको थियो । त्यति बेला दुवै पक्षबाट ठूला अपराध भएका थिए । दुवैतर्फबाट चेलीहरु बलात्कृत हुन पुगेका थिए ।
प्रेममान डंगोल आज चैत्र शुक्ल नवमी । त्रेता युगको आजकै तिथिमा श्रीरामको जन्म भएकाले यस तिथिलाई राम नवमी पनि भनिन्छ । भारतको अयोध्याका सूर्यवंशी राजा दशरथ र रानी कौशल्याका
प्रकाश शर्मा हिमाल, नेपालको अमूल्य खजाना । जसको मोल अनमोल छ । जसको सुन्दरता अद्वितीय छ । जसको रुप अद्भूत छ । जो तरल छ, बाफ छ अनि छ ठोस
रमेश भट्टराई सहृदयी अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले मुलुकमा ह्वात्तै ध्रुवीकरण बढाइदियो । नेपालले संसद्बाट पारित गरिसकेको भए पनि धेरै जनतामा अस्पष्टता कायमै छ । व्याख्यात्मक टिप्पणीको टालो
मुक्तिबन्धु खास अपराधी को ? जंगलमा एकजना भुसतिघ्रेले अर्को एक दुब्लो–पातलो मानिसलाई लातका लात भकुर्दै थियो, दुच्छर गाली पनि दिँदै थियो । पर अर्को एक भलादमी मानिसले सुन्यो । उसले
प्रा.डा. प्रेम शर्मा यात्रा एवम् भ्रमणले मानवको सोच र विचारमा बृहत्तर क्षेत्र तथा अनुभव, ज्ञान र शिक्षाको भण्डार बढाउँछ । पर्वतको विहादीमा जन्मेका विष्णुप्रसाद शर्मा पराजुली प्रारम्भिक रुपमा पेसागत आधारमा
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ देश रहे सबैको भलो हुने हो । देश नरहे बाँकी कुरा सबै निरर्थक हुन्छन् । देश भन्नु केवल माटो मात्रै होइन, मुटु पनि हो । ढिँडो, पीठो
शिवलाल श्रेष्ठ (अनुवादक) दोस्रो विश्वयुद्ध समाप्तितिर आइसकेको थियो । रेलहरु भारतका विभिन्न स्थानहरुमा र अन्यत्र जाने ब्रिटिस गोर्खा सैनिकहरुले खचाखच भरिएका हुन्थे । चार दिनको निरर्थक प्रयासपश्चात् र अनेक तवरले
पेशल आचार्य संस्कृतमा सारै घतलाग्दो एउटा सूक्ति छ – ‘अति दर्पे हता लङ्का अति माने च कौरवाः अति दाने बलि बद्धो अति सर्वत्र वर्जयेत् ।’ सामान्य रुपमा यस श्लोकका हरफहरूको
रमेशकेशरी वैद्य निपाल वायु सेवा निगम, राम्रो संस्थान तर कहिल्यै उँभो नलाग्ने । सरकारी हस्तक्षप र कमजोर व्यवस्थापनले गर्दा यो संस्थान दिनपर दिन उँधो लागिरहेको अवस्था छ । पहिला यो
बालकृष्ण मैनाली अठहत्तर सालको अन्तिम महिना चल्दै छ । करिब आजको एकचालीस दिनपछि देशमा स्थानीय निर्वाचन हुँदै छ । यो वर्ष पनि केही सकारात्मक परिवर्तन होला कि भन्ने आशा गरेकाहरुलाई
प्रेम रावत तपाईँ जीवित हुनुहुन्छ । यसको तात्पर्य के हो ? तपाईँसँग वास्तवमा के छ ? तपाईँ को हुनुहुन्छ ? सुकरातले भनेका छन्, ‘आफूले आफूलाई चिन्नुहोस् !’ तपाईँ हुनुहुन्छ ।
श्रीमन्नारायण प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिणी छिमेकी भारतको तीनदिने भ्रमणमा जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यस भ्रमणमा उनले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता गर्नुहुनेछ
केशव अधिकारी निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति आगामी वैशाख ३० गते तोक्दै गर्दा आम मानिसलाई चुनाव हुने हो कि होइन ? भन्ने दोधारे मानसिकताले सताएको थियो । तर अब
मिमबहादुर परियार केही समयअघि मेरो आफन्त जुम्लाबाट काठमाडौं उपचारको निम्ति आउनुभयो । मैले सोधेँ, ‘कहाँ उपचार गर्नुहुन्छ त ?’ ‘यहाँ ठूला–ठूला निजी अस्पताल पनि छन् !’ मैले थपेँ । उहाँले
शिवलाल श्रेष्ठ(अनुवादक) अचानक आफ्नो अघिल्तिर ठिंग उभिएको एउटा कालो आकृति देखेर गणेशमानको होस उड्यो । एकछिन्मा गणेशमानले पूर्णबहादुर एम.ए.लाई ठम्याए र राहतको सुस्केरा हाले । ‘मेरो काँधमाथि चढ र पर्खालमाथि
पेशल आचार्य आउने महिनाको ३० गते हुने स्थानीय चुनाव नेपालका लागि धेरै विषयमा ‘टर्निङ प्वाइन्ट’ हुन सक्छ । अहिले पाँच वर्षमा स्थानीय तहहरूले धेरै आधारभूत विकासका कामहरू गरिसकेका छन् ।
बालकृष्ण मैनाली गएको हप्ता तीन विभिन्न विषयहरुका समाचारहरुले देशको शासन व्यवस्थालाई थप चित्रित गर्न बल पुर्याएको छ । पहिलो दुःखद समाचार विराटनगरको लेटाङमा पीडकप्रतिको रिस एउटा महिला प्रहरी चेलीमाथि खन्याएर
शोभा परियार ‘विवाह गर्ने उमेर पनि भयो, अब विवाह गरिनौ भने उमेर घर्किन्छ । उमेरमै विवाह गर्यौ भने बच्चा पनि समयमै हुर्किन्छन् । उमेर घर्किंदै जाँदा रोगले छोप्दै गएपछि बच्चाको
चिरञ्जीवी मास्के केही नेता र केही लेखकले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्युनिस्ट नै हैन भन्ने गरेका छन् । तर उनीहरुचाहिँ कम्युनिस्ट हुन् कि हैनन् या कम्युनिस्ट