हामी नेपालीहरु ‘नुन’ भन्छौँ, हिन्दीभाषीहरु ‘नमक’ भन्छन् । ‘नमक’बाटै नेपालीमा ‘निमेक’ बनेको छ । नेपालीहरु नुनको सोझो गर्ने अर्थात् निमेकको सोझो गर्ने कुरामा जगत्विख्यात छन् । यस परिप्रेक्ष्यमा नुन स्वयंमा
नेपालको संविधानको धारा २४० ले महालेखा परीक्षकको व्यवस्था गरेको छ । धारा २४१ ले महालेखा परीक्षकको कार्यालयलाई सरकारी तथा संगठित संस्थाको वार्षिक आयव्ययको अन्तिम लेखापरीक्षण गर्ने अधिकार दिएको छ ।
नागरिकता विधेयकमा फेरि सत्तापक्ष र प्रतिपक्षको मत गम्भीर रूपले बाझेको छ । सत्तारूढ दलले संसदीय समितिमा छलफलविना सो विधेयक संसद्मा पेस गरेको भन्ने आरोप प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगाएको
मानवजीवनको इतिहासदेखि वर्तमानसम्म आइपुग्दा मानवजातिले अथाह तरक्की गरेकोमा कुनै सन्देह छैन । यो भन्दा पनि अझ बढी तरक्की गर्ने प्रयास अझै जारी छ । तथापि कतिपय ऐतिहासिक कालखण्डमा मानवकै रूपमा
आखिर भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) कै निमन्त्रणामा गत असार ३१ गते भारत पुगेका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट
आधुनिक सिकाइका विधि र प्रविधिका सम्बन्धमा कुरा गर्दा योग्य तालिमप्राप्त शिक्षकबाट मात्र यो सम्भव हुन्छ । अबका विद्यार्थीले शिक्षण शिक्षा विधिबाट धेरै कुरा सिक्ने गर्दछन् । विद्यार्थीको सिर्जनालाई खुम्च्याएर होइन,
केही समयअघि जलेश्वर–८ की निहारिका राजपुत काखमा बच्चा च्यापेर काठमाडाैं माइतीघरमा अनशन बसिन् । चिनेजानेकै एक पुरुषले आफूलाई बलात्कार गर्दा गर्भ रही जन्मेको भन्दै बच्चासहित न्याय माग्न अनशन बसे पनि
सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोजभन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार कोभिसिल्डको प्रयोगमा ल्याउन नसके १०
मुलुकको प्रतिपक्षी दल, अझ यसभन्दा अघिल्लो स्थानीय निर्वाचनमा सबैभन्दा धेरै पपुलर मत ल्याएको पार्टी नेकपा एमाले अहिले दिउँसै बत्ती बालेर एम् अधिकारीको खोजीमा जुटेको छ । बरू स्यालको सिङ भेट्न
गर्मीको मौसम भएर हो कि न्यायपालिकामा पनि गर्मीको चाप बढेको छ । गर्मीको चापलाई सहन गर्दै जाँदा पछि कत्तिको शीतलता प्रदान गर्ला, त्यो भविष्यको गर्भमै छ । भर्खरै करोडे वार्ताले
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न, सरकारको तीन तह (सङ्घ, प्रदेश र स्थानीय) बीचको सहकारिता, सहअस्तित्व र समन्वयको प्रबद्र्धन गर्दै
हाम्रो मुलुक यसै पनि सुन्दर छ, त्यसमाथि हामीले यसलाई झन् सुन्दर किन नबनाउने ? यसको लागि हामी नेपालीले मन ठूलो र राम्रो सोचको विकास गर्नु आवश्यक छ । शायद यसैको
स्वतन्त्रता मानिसको एउटा स्वाभाविक गुण हो । तर, के तपाईँलाई थाहा छ, वास्तविक स्वतन्त्रता कहाँबाट आउँछ ? वास्तविक स्वतन्त्रता मानिसको हृदयबाट आउँछ । यद्यपि हामीमध्ये धेरै मानिसहरू आफूले आफूलाई स्वतन्त्र
नेपालको इतिहासमा वि.सं. १९०३ देखि राणा शासनको शुरुवात भएको थियो । २००७ साल फागुन ७ गते राणा शासन अन्त्य भएको औपचारिक घोषणा भएको दिन मानेर विगत पञ्चायती कालमा समेत यस
विनोद अधिकारी नेपाली भाषाको एकीकरण तथा मौलिक कविता लेखनको प्रारम्भमा आदिकवि भानुभक्त आचार्यको योगदान बिर्सिनै नसकिने छ । यतिमात्र हैन संस्कृत भाषामा लेखिएको वाल्मीकीय रामायणको भावानुवाद पनि भानुको नेपाली साहित्यका
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ देशमा इन्धन संकट चुलिएको छ, फेरि कार्यालयहरु थप बन्द गर्ने सुझाव, सवारीमा जोर–बिजोरको सुझाव, दुईपाङ्ग्रे सवारीलाई एकपटकमा पाँच लिटरको इन्धन, साना चारपाङ्ग्रे सवारीसाधनलाई बीस लिटरको सुझावदेखि रातरातै
जन्मदै पारिवारिक ऋण भएको व्यक्तिले जीवनमा प्रगति गर्न नसकेजस्तै वैदेशिक ऋण लिएर तलबभत्ता खुवाउने र विकास खर्च गर्ने उद्देश्य राखेको देशले प्रगति गर्न कदापि सक्दैन । अतः देशका विभिन्न नेतृत्वमा
अर्जुन थापा कृतिबाट शुरुवात गरुँ कि यस ‘अँजुलीमा थाप्न पाए’ का जन्मदाताबाट ! भन्नेमा अलिक अलमल परिरहेको छु म । नेपाल प्रज्ञा प्रतिष्ठानमा कुनै पुस्तक विमोचनमै हुनुपर्छ प्रतीक घिमिरे दाइले
विनोद पौडेल कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । कृषिले कुल जनसंख्याको ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गरेको छ भने जीडीपीको करिब २७ प्रतिशत योगदान रहेको कृषि तथा पशुपन्छी विकास
बालकृष्ण मैनाली देशलाई बदनामको मौसमले कडा घेरा हालेर निर्मम प्रहार गर्न थालेको दशकौँ बितिसक्यो । त्यसको निरन्तरता वर्तमानमा पनि जारी छ । हुन त देशमा यो वा ऊ नाउँबाट छयालीस